काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमल तारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल । एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्बिर खिच्न तथा भिडियो बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिर: कुलदीप न्यौपाने