२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितेन्द्र देव शाक्यको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि तोकियो मिति 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफल गर्न मिति तोकेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मुद्दासम्बन्धी छलफलका लागि २०७८ चैत १७ गतेको मिति निर्धारण गरेको हो।

शाक्यविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न निकायलाई विपक्षी बनाइ उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरिएको छ। प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षी पक्षलाई लिखित जवाफ दिन १५ दिनको समयसीमा तोकेको छ। विपक्षी नम्बर १ र ४ लाई महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ दिन भनिएको छ भने विपक्षी नम्बर ५ र ६ लाई आफैँ वा कानुनी प्रतिनिधिमार्फत जवाफ पेश गर्न निर्देशन दिइएको छ।

निवेदक पक्षले अन्तरिम आदेशको माग गरे पनि अदालतले तत्काल आदेश जारी गर्न उपयुक्त नदेखिएको बताएको छ। दुवै पक्षको भनाइ सुनेर मात्र निष्कर्षमा पुग्नुपर्ने भन्दै अदालतले अन्तरिम आदेश छलफलका लागि मुद्दालाई अग्राधिकार प्रदान गर्ने निर्णय गरेको हो।

यस क्रममा अदालतले सम्बन्धित मिसिल तथा प्रमाणहरू छलफलका दिन उपस्थित गराउन निर्देशन दिएको छ। अब चैत १७ गतेको सुनुवाइपछि मात्र अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस