१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिन्द्रराय यादवले भने-‘प्रतिगामी शक्तिहरू देशमा द्वन्द्व चाहन्छन्’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले देशलाई द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देशलाई कमजोर पार्न प्रतिगामी शक्तिहरू लागिपरेको बताएका हुन् । ‘प्रतिगामी शक्तिहरूले द्वन्द्व उत्पन्न गराएर देशलाई कमजोर पार्न चाहन्छ’, यादवले भने ।

तर संविधान र गणतन्त्रको रक्षा गर्न अग्रगामी शक्तिहरू जुट्नुपर्ने उनले बताए । ‘यो संघीयता लोकतन्त्र गणतन्त्र बचाउन, समाजवादी मोर्चासँग सहकार्यको अपिल गर्न चाहन्छौँ’, यादवले भने ।

तर सरकारले संविधान र प्राप्त उपलब्धिको रक्षा गर्न नसक्ने उनको भनाइ थियो । ‘मलाई लाग्दैन, यो सरकारबाट अब यो संविधानको रक्षा हुन्छ’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस