१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सीमामा पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुन्छ’ : गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुने बताएका छन् ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर-३ को आयोजनामा बिहीबार भैरहवामा भएको अन्तरक्रियामा गृहमन्त्री लेखकले रूपन्देही पर्यटकीय जिल्ला भएकाले पर्यटकको सहजताका लागि सीमा नाकामा एकद्वार प्रणालीबाट जाँच हुने बताए ।

‘बेलहिया नाकामा चेक गरेपछि पर्यटकलाई अन्यत्र जाँचको नाममा दुःख हैरानी दिन हुन्न । मैले सुरक्षा समितिको बैठकमा यही निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘अध्यागमनमा घण्टौँ लाइन लाग्नुपर्ने समस्या छ, त्यसलाई सुधार गर्नुपर्छ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको आवश्यक व्यवस्था गर्ने बताउँदै उनले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

स्थिर सरकार दिन प्रमुख ठूला दुई दलको सरकार बनेको उनले बताए ।

व्यावसायिक वातावरण अनुकूल बनाउन सरकारले कानुनी र नीतिगत सुधारलाई प्राथमिकता दिएर नै अध्यादेश ल्याइएको उनले बताए ।

‘अर्थतन्त्रलाई लयमा ल्याउन अध्यादेश ल्याएका हौँ, निजी क्षेत्रले सरकारलाई धन्यवाद दिएका छन्,’ गृहमन्त्री लेखकले भने ।

उनले पार्टीभित्र आन्तरिक एकता भए मात्र २०८४ मा बहुमत ल्याउन सकिने भन्दै कार्यकर्तालाई विभाजित नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस