काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको वि.नं. प्र.५/५०१-५०२/०८०-०८१(खुला तथा समावेशी) गण्डकी प्रदेश, प्रशासन सेवा, प्रशासन लेखा समूह/उपसमूह, तह ५ मिटररिडिङ्ग सुरपरभाईजर र लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :

