१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, कोलकाता र बेंगलुरु खेल्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण आजदेखि सुरु हुँदै छ ।

उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ ।

साविक विजेता कोलकाता प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ  । रोयल च्यालेन्जर्स बैंगलुरु भने साविक विजेता कोलकातालाई हराउँदै आईपीएलमा सुखद् सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । त्यसैले पनि उद्‌घाटन खेलमा साविक विजेतालाई हराउँदै प्रतियोगितामा उपाधि दावेदारी प्रस्तुत गर्ने रणनीतिमा रोयल च्यालेन्जर्स हुनेछ ।

रोयल च्यालेन्जर्स  नयाँ कप्तान रजत पाटीदारको कप्तानीमा मैदान उत्रिनेछ । दुई महिनासम्म चल्ने आईपीएलको फाइनल खेल मे २५ मा हुनेछ । आईपीएलका खेल सबै होम एण्ड अवेका आधारमा हुनेछ ।  आईपीएलमा सहभागी १० टिमले एक-अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष दुई टिम पहिलो क्वालिफायरमा प्रवेश गर्नेछन् । यी दुई टिमबीचको विजेता फाइनल प्रवेश गर्नेछ ।

दोस्रो र चौथो स्थानमा रहने टीमबीच इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस