१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवा कार्यालयमा प्रशासनको छड्के, ८८ कर्मचारीमध्ये ४६ अनुपस्थित

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्ला स्वास्थ्य सेवा कार्यालयको छड्के अनुगमन गरेको छ ।

प्रशासनले कार्यालयको अनुगमन गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू अनुपस्थित रहेको पाइएको छ। ८८ जना कर्मचारीमध्ये ४६ जना कार्यालयमा उपस्थित नभएको स्वास्थ्य सेवा कार्यालयले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

उनका अनुसार, अनुपस्थितमध्ये केहीले तालिम लिएको कारण देखाएका छन् भने धेरैजसो बिदा स्वीकृत नगरी अनुपस्थित रहेको पाइएको छ। कतिपय कर्मचारी अन्यत्र काममा व्यस्त रहेका कारण कार्यालय नआएको पाइएको छ ।

अनुपस्थित रहेका स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको र प्रशासनले हाजिरी प्रणालीलाई थप व्यवस्थित गर्दै कार्यस्थलमा अनुपस्थित हुने कर्मचारीमाथि कडा निगरानी राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस