काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (सोमबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषयमै छलफल हुनेछ ।