१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा इजरायली हवाई आक्रमण हुँदा ९ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । 

इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

हमास नेताहरूले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँग युद्धविराम वार्ता गरिरहेका बेला यो घटना भएको हो । 

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले युद्धविरामको बाबजुद इजरायली आक्रमणबाट मानिसहरू मारिने क्रम नरोकिएको बताएका छन् । जनवरी १९ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको प्यालेस्टिनीहरूको सङ्ख्या एक सय ५० जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

शुक्रवार हमासले युद्धको स्थायी अन्त्यका लागि युद्धविराम वार्ताको अर्को चरण सुरु गरेमा एक अमेरिकी-इजरायली दोहोरो नागरिकता भएका व्यक्तिलाई रिहा गर्न सहमत भएको बताएको थियो । तर यो प्रस्तावलाई इजरायलले ‘मनोवैज्ञानिक युद्ध’ भनेर खारेज गर्‍यो ।

दोस्रो चरणको वार्ताका लागि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेपछि हमासले न्यु जर्सीका मूल निवासी, इजरायली सेनामा कार्यरत २१ वर्षीय एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने प्रस्ताव गरेको बताएको छ । इजरायलले युद्धविरामको पहिलो चरणलाई विस्तार गर्न चाहेको बताएको छ भने हमासले दोस्रो चरणअन्तर्गत मात्र बन्धकहरूलाई मुक्त गर्ने कार्य पुनः सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस