काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा होलीको लागि विभिन्न किसिमको रङ लगायतका सामग्री बेच्न बसेका महिला । यहाँका व्यापारीहरूले रङ भारतबाट ल्याएर वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागु पूर्णिमा (होली)को अवसरमा बेच्ने गरेका छन । तस्बिर: राजेन्द्रप्रसाद पनेरु