काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले एक सूचनामार्फत नायब सुब्बा वा सो सरह पदमा बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका जलेश्वर कार्यालयको वि.नं.११३०७/०७९-८०(पि.क्षे.)नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,रा.प.अनं.प्रथम श्रेणी, (प्राविधिक) नायब सुब्बा वा सो सरह पदमा बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
