१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१०० भन्दा धेरै सर्जकलाई बाँडियो ३५ लाख संगीत रोयल्टी रकम

अ+ अ-

काठमाडौँ । विभिन्न गीतका स्रष्टा तथा सर्जकलाई ३५ लाख बराबरको संगीत रोयल्टी रकम वितरण गरिएको छ । संगीत रोयल्टी संकलन समाजले सोमबार आयोजना गरेको समारोहमा १०० भन्दा धेरै सर्जकलाई रोयल्टी बाँडिएको हो ।

डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत सन् २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट प्राप्त रोयल्टी रकम बाँडिएको समाजले जनाएको छ । 

अर्जुन पोखरेल, राजनराज शिवाकोटी, श्रीकृष्ण बम मल्ल, आशिष अविरल लगायतका संगीतकर्मीले रोयल्टी रकम बुझेका छन् ।

संगीतकार पोखरेलले सबैभन्दा धेरै रकम ५ लाख ८८ हजार रुपैयाँ प्राप्त गरे । फेसबुकबाट प्राप्त हुने रोयल्टी रकम पनि चाँडै वितरण गर्ने संस्थाको योजना छ ।

पछिल्लो समय ‘रिङ ब्याक टोन’मार्फत हुने आम्दानी घट्ने क्रम रहेकाले यसबापत प्राप्त हुने रोयल्टी चाहिँ स्रष्टाले कार्यालयबाटै लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस