२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको दाबी : पार्टी एक ढिक्का हुन सके बहुमत ल्याउन सकिन्छ

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का भएको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सकिने दाबी गरेका छन् ।

सोमबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

‘कुनै पनि पार्टीले बहुमत प्राप्त गर्नु सजिलो छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत हामीसँग छैन । भोलि पनि हुने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, सच्चा खण्डमा एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ ।’

यसका लागि पार्टीभित्र भएका आपसी मतभेद र असमझदारी अन्त्य गर्नुपर्ने देउवाको भनाइ छ ।

‘सबै पार्टीका साथीहरूलाई आफ्नो मतभेद, आपसी असमझदारी र आपसी प्रतिस्पर्धालाई एउटा बाटोमा राखेर प्रतिस्पर्धा हुनु आवश्यक छ । यसैबाट पार्टीलाई हानी हुन दिन हुँदैन । हामी सबै लागेको खण्डमा बहुमत आउन सक्छ ,’ देउवाले भने ।

सुदूरपश्चिमबाटै पार्टीलाई बहुमत ल्याउने अभियानको सुरुवात गर्न उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस