२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाउँदीमा प्रहरी चौकी निर्माण

अ+ अ-

सुन्दरबजार (लमजुङ) । लमजुङको सुन्दरबजार नगरपालिका-७, पाउँदीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । उक्त भवनको आज एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक फणिन्द्र बरालले उद्घाटन गरे । 

प्रहरी नायव महानिरीक्षक बरालले प्रहरीका लागि स्तरीय भवन आवश्यक भएको बताए । प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार आवश्यक भएको उनको भनाइ थियो । नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने उनले बताए ।  “सेवा प्रवाहमा सुधार गर्न पूर्वाधार विकासमा विशेष ध्यान दिएका छौँ”, प्रहरी नायव महानिरीक्षक बरालले भने । 

कूल रु दुई करोड २८ लाख ४३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । प्रहरी चौकी भवन तीन रोपनी एक आना तीन दाम क्षेत्रफलमा फैलिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मी, सुन्दरबजार नगरपालिकाका पूर्व नगरप्रमुख जनकराज मिश्रलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 सो अवसरमा प्रहरी नायव महानिरीक्षक बरालले भवन निर्माणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंशापत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस