२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँको आरोप : ‘प्रचण्ड’ले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेका छन्

अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईँले माओवादी अध्यक्ष  पुष्पकमल दाहाल ’प्रचण्ड’माथि निशाना साँधेका छन् ।

राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईँले ‘प्रचण्ड’ले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाए ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’ले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईँले अब ‘प्रचण्ड’लाई नै रछ्यानमुनी फाल्ने दाबी गरे ।

उनले भने,’म आफैँले २० वर्ष सहयोग गरेको हो नि ‘प्रचण्ड’लाई । हामीले डडाल्नामा प्रेसर कुकर बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीटरजल्याण्डमा घर किन्थे ? प्रधानमन्त्री हुन्थे ?’

पत्रकार सम्मेलन भरी विभिन्न नेता र पत्रकार तथा लेखकहरूको उछितो काढेका प्रसाईँले फागुन २५ गते काठमाडौँ ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस