२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने न्यूजिल्याण्डका राजदूत बर्खास्त

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने एक न्यूजिल्याण्डका राजदूत बर्खास्तमा परेका छन् । बेलायतका लागि न्यूजिल्याण्डका राजदूत फिल गोफले मंगलबार रुस र अमेरिकाको सहमति सन् १९३८ मा भएको म्युनिक सम्झौतासँग तुलना गरेका छन् ।

उक्त सम्झौता अनुसारले नै हिटलरले चेकोस्लोभाकियाको केही भाग लिएका थिए । न्यूजिल्याण्डका विदेश मन्त्री विन्सटन पिटर्सले यो भनाइलाई लिएर आलोचना गर्दै त्यो धेरै निराशाजनक भनाइ भएकोले पदमा रहिरहन आवश्यक नभएको बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

विदेश मन्त्री पिटर्सले राजदूतको भनाई न्यूजिल्याण्ड सरकारको भनाइ नभएको बताएका छन् । सन् २०२३ बाट बेलायतको लागि राजदूत भएका गोफ न्यूजिल्याण्डका राजनीतिज्ञ हुन् ।

उनले न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा दुई कार्यकाल मेयर जितेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस