२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री चार जिल्ला जाँदै

अ+ अ-

काठमाडौँ । भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री रमेश लेखक डडेलधुरा, जाजरकोट, अछाम र बझाङ जाँदै छन् ।

गृहमन्त्री लेखक पुन निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन सम्पर्क कार्यालयको उद्घाटनका लागि भूकम्प प्रभावित ती जिल्लामा यही फागुन २३, २४ र २५ गते जान लागेको हुन् ।

उनी भूकम्प पीडितलाई राहत वितरण गर्न २३ गते डडेल्धुरमा जादैछन् भने, २४ गते बझाङ र अछाम २५ गते जाजरकोट पुगेर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस