काठमाडौँ । के तपाईँलाई सरकारी जागिर खाने इच्छा छ ? यदि तपाइको योग्यता पुग्छ भने लोक सेवा आयोगले जागिरका लागि दरखास्त आव्हान गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी शाखा अधिकृत वा सो सरह पदका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या संशोधनसहित दरखास्त आव्हान गरेको जनाएको छ । यस्तै प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फको परीक्षा कार्यक्रम पनि निर्धारण गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
