काठमाडौँ । लोक सेवा आयोगले मोरङ जिल्ला अदालतमा खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार निमबहादुर डाँगीलाई सिफारिस गरेको छ ।
आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी मोरङ जिल्ला अदालतमा खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार निमबहादुर डाँगीलाई सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००८/०७९-८० (खुला), न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार डाँगीलाई सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
