२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुको कर्मारोङमा तामाखानी पुनः सञ्चालनको माग

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद दुर्गा कुमारी गुरुङले मुगुको तामाखानी पुनः सञ्चालन गर्न माग गरेकी छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।

उनका अनुसार मुगु जिल्लाको मुगु कर्मारोङ वडा नम्बर १ अन्तर्गत तीन वटा ठाउँमा तामाखानी छ । पालाङजे, इटिङ र ध्वङवाङमा धेरै पहिलेदेखि स्थानीयहरूले तामाखानीबाट तामाको कच्चा पदार्थ उत्खनन् गरी प्रशोधन पश्चात् विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालमा विभिन्न ठाउँमा विक्री वितरण गर्दै आएका थिए ।

तर, २०२४ सालदेखि तत्कालीन सरकारको आदेशमा त्यस क्षेत्रमा उत्खनन् कार्य रोकिएको छ । ‘पुनः वैज्ञानिक ढंगबाट अध्ययन अनुसन्धान गरी उक्त तामा खानी सञ्चालनका लागि अध्यक्षज्यु मार्फत नेपाल सरकारसँग माग गर्दछु ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस