काठमाडौँ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माणधीन पहिलो आर्क डिजाइनको तीन सय १५ मिटर लामो चार लेनको पुल । पुलको हालसम्म ६३ प्रतिशत बढी भौतिक प्रगति भैसकेको बताइएको छ । तस्बिर- सानेबहादुर नेपाली