१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकबारे छलफल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको बैठकमा दलसम्बन्धी विधेयकबारे छलफल भएको छ ।

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले विधेयक निर्माणमा देखिएको सुस्तताबारे छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनले भने, ‘दलसम्बन्धी विधेयकबारे छलफल भयो, ०७८ मा आएको अध्यादेश सरकारले पछि फिर्ता लियो । त्यो अहिले शून्यताको अवस्थामा छ । नियमावलीले काम गरिरहेको छ । त्यसलाई के गर्ने भन्नेबारे छलफल भयो ।’

उनले बैठकमा स्ववियू निर्वाचन र पाथीभरा केबलकार निर्माणमा देखिएको विवादबारे छलफल भएको बताए ।

उनले ६ वटा अध्यादेशको विषयमा बालुवाटार बैठकमा छलफल हुने तर अहिलेसम्म सरकारका कामकारवाहीको विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस