१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ केन्द्रित सरकार विरोधी आन्दोलन गर्दै नेकपा एस, बनायो कार्यदल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्य योजना बनाउनको लागि ८ सदस्यीय कार्यदल बनाएको छ । नेकपा एसले पार्टी निर्माणको लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन गर्दै छ ।

आज बसेको सचिवालय बैठकले आन्दोलनको विस्तृत कार्य योजना बनाउनको लागि महासचिव भुसालको नेतृत्वमा कार्यदल बनाएको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

हालै बसेको केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्य योजना र अन्य दस्ताबेजहरू टुंग्याउने निर्णय भएको उनले बताए । पार्टीका आगामी कार्य योजना एकताबद्ध भएर अघि बढाउने सहमति भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस