१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले लुटेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा परेको डा. भट्टराईको जिकिर

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दाबी गरेका छन् ।

एमाले बागमती प्रदेश इन्चार्ज समेत रहेका नेता भट्टराईले ४ वटा कारण दिँदै देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पुर्‍याउन माओवादीकै विगतका निर्णय र क्रियाकलापहरू मुख्य कारण रहेको बताएका हुन् ।

माओवादी सांसद माधव सापकोटाले नेपाल ग्रे लिस्टमा परेको भन्दै प्रधानमन्त्रीसहित सरकारले मार्ग प्रशस्त गर्नुपर्ने माग संसदमा राखेलगत्तै एमाले नेता भट्टराईले माओवादीमाथि ४ वटा प्रश्न उठाएका हुन् ।

भट्टराईले माओवादी युद्धकालमा चन्दा,लुटपाट र अपहरणबाट अकुत सम्पत्ति जम्मा भएको र त्यो पैसा वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएकाले सम्पत्ति सुद्धिकरणको ग्रे लिस्टमा पर्ने आधार बिगतदेखि नै बनेको बताएका छन् ।

भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा एफएटीएफले पटक पटक ग्रे लिस्टको चेतावनी दिएको तर उक्त सरकारका बेलामा कानूनी र प्रणालीगत सुधारमा कुनै काम नभएकाले सन् अघिल्लो वर्षकै रिपोर्टका आधारमा नेपाल ग्रे लिस्टमा परेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस