१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीको आरोप: प्रधानमन्त्रीले बालेनलाई असहयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत पठाएनन्

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रमुख प्रशासकीय नहुँदा काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब नपाएको गुनासो गरेका छन्।

आइतबारको संसद् बैठकमा बोल्दै उनले सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको कारण कर्मचारी तलब नपाएको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई असहयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत नपठाएको आरोप लगाए।

‘प्रधानमन्त्रीले मेयरसँग जोडी खोजेर हिँडिरहनुभएको छ। एउटा जनप्रतिनिधिसँग सिङ जुधाउनुपर्ने कारण के हो ? महानगरलाई असहयोग गर्नु भनेको यहाँको आम नागरिकलाई धोका दिनु हो’, शाहीले भने।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका १८ सय शिक्षकले ४ महिनादेखि तलब बुझ्न नपाएको, स्थानीय वडाका कर्मचारीले पनि तलब नपाएको र विकासे काममासमेत असर पुगेको बताए।

प्रतिक्रिया दिनुहोस