काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको शनिबार जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं.१३८०८-१३८१३/०८०-८१ (खुला तथा समावेशी) नेपाल न्याय सेवा, न्याय सरकारी वकिल समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
यस्तै, लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बि.नं. १६३०२-१६३०७/२०८०-८१ (खुला तथा समावेशी) संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :