अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु । करिब अढाई महिनादेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान बुधबारदेखि सञ्चालनमा । पोखराबाट १८ जना भारतीय नागरिक लिएर पहिलो उडान भरेको समिट एयरलाइन्सले आज बिहान ८ बजेर ५२ मिनेट जाँदा जोमसोम विमानस्थलमा अवतरण गरेको हो । तस्बिर: सुशीलबाबु थकाली