हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
काठमाडौँ । युरोपेली संघ (इयु)ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद...