२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको वकालतमा एमाले नेता कर्ण थापाले जनाए विमति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले गर्दै आएको वकालतको खण्डन गरेका छन् ।

फेसबुक स्टाटस मार्फत थापाले जनताको बहुदलीय जनवाद (जबज) मा एक दलीय, दुई दलीय अथवा दलविहीन अवस्थालाई नस्विकार्ने उल्लेख गरेका छन् ।

‘जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन अवस्थालाई स्विकार्दैन । समाजमा रहेको बहुलतालाई स्विकार्दै वर्ग स्थितिका आधारमा बनेका दलहरूका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात् गर्छ,’ थापाले लेखेका छन् ।

महासचिव पोखरेलले भने संवैधानिक व्यवस्था संशोधन गर्दै प्रमुख दुई दलीय प्रणालीमा मुलुकलाई लैजानुपर्ने वकालत गर्दै आएका छन् । महासचिव पोखरेलको वकालत खण्डन गर्दै थापाले दल संख्या तोक्ने काम सार्वभौम जनतामा रहेको तर्क गरेका छन् ।

‘कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनुपर्दछ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्विकार्ने कुराको त कल्पना पनि गर्न सकिँदैन । सबै स्पष्ट हौँ, जबजको मान्यतालाई कसिलो गरी समातौँ,’ थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस