काठमाडौँ । समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका-७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो । तस्बिर-सन्तोष गौतम