राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिद्वारा आज टुँडिखेलमा आयोजित सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवमा मौलिक पहिरनमा डम्फु बजाउँदै रत्नपार्कबाट पदयात्रा गरी कार्यक्रमस्थलतर्फ जाँदै तामाङ समुदाय । तस्बिर : हरिराम भेटुवाल