२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टक एक्स्चेन्जको बोर्ड बैठक निष्कर्षविहीन 

अ+ अ-

काठमाडौँ । नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न बसेको धितोपत्र बोर्ड बैठक ठोस निर्णयविना सकिएको छ ।

आज मंगलबारको बैठकमा यसबारे सामान्य छलफल भए पनि थप छलफल गर्ने गरी कुनै निर्णय नभएको बोर्डले जनाएको छ।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि तीन कम्पनीका आवेदन परेको छ । तिनै तीन कम्पनीमध्ये व्यावसायिक कार्य योजनाका आधारमा उत्कृष्ट एकलाई लाइसेन्स दिने बोर्डको तयारी छ ।

बोर्डमा हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले लाइसेन्सका लागि आवेदन तथा कार्ययोजना बुझाएका छन् । ती कार्ययोजना मूल्यांकनकै क्रममा रहँदा प्रक्रिया रोकिएको थियो ।

नयाँ स्टक एक्स्चेन्जको कार्यायोजना मूल्यांकन गर्न बोर्डमा अर्थ, कानुन मन्त्रालय र राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य रहन्छन् ।

मूल्यांकन समितिले स्टक एक्स्चेन्जका लागि प्राप्त आवेदन तथा व्यावसायिक कार्यायोजना मूल्यांकन गरी लाइसेन्सका लागि सहजीकरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस