१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेस लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको जनाइएको छ । हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।

त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दैछन् । एमाले मुख्य सचेतक बर्तौला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि सभामुखसँगको भेटवार्ता केहीबेर ढिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस