२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव पंगेनीको ‘स्वर्गजस्तो यो धर्तीलाई’ गलबन्दी म्युजिक अवार्डको सर्वोत्कृष्ट गीत घोषित

अ+ अ-

काठमाडौँ। नेपाल सरकारकी सहसचिव एवं हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनीको ‘स्वर्गजस्तो यो धर्तीलाई’ बोलको राष्ट्र भाव गीतले गलबन्दी म्युजिक अवार्डमा टप ५ बाट सर्वोत्कृष्ट गीतको उपाधि जित्न सफल भएको छ। यो उपलब्धिका लागि उनले श्रोता, दर्शक, तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेकी छिन्।

गायिका पंगेनीले स्वदेश र विदेशबाट भोट दिएर आफ्नो गीतलाई उत्कृष्ट स्थानमा पुर्‍याउन सहयोग गर्ने सबैप्रति हृदयदेखिको कृतज्ञता व्यक्त गर्दै यो सफलता सम्भव बनाउन साथ दिने संगितकार, एरेन्जर, परिवार, गुरुजन तथा साथीहरूप्रति विशेष धन्यवाद व्यक्त गरेकी छिन्।

गीतका शब्दलाई मिठो संगित भरेर जीवन्त बनाउने सुप्रसिद्ध संगितकार राजकुमार बगर, लोकबाजामय धुनसहितको उत्कृष्ट एरेन्ज तयार पार्ने गायक तथा एरेन्जर कमल सौरागप्रति उनले विशेष आभार प्रकट गरिन्। साथै, गलबन्दी म्युजिक प्रालि र निर्णायक मण्डलका सदस्यहरू राजु सिंह, विवेक अनुरागी र स्वर सम्राट् राजु परियारप्रतिको सम्मान पनि उनले व्यक्त गरिन्।

सहसचिव पंगेनीले श्रोता, दर्शक तथा सम्पूर्ण शुभचिन्तकहरूको माया र सद्भावप्रति भरोसा राख्दै आफ्नो साङ्गीतिक यात्राले थप गति लिनेमा विश्वास व्यक्त गरिन्।

यो गीतको चर्चा र लोकप्रियता बढ्दै गर्दा श्रोता दर्शकले गीतको सम्पूर्ण सिर्जनात्मक पक्षको प्रशंसा गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस