२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमेन्टको मूल्य ११५ भन्दा बढी नबढाउन पत्राचार

अ+ अ-

काठमाडौँ । सिमेन्टको मूल्य १ सय १५ रुपैयाँभन्दा धेरै नबढ्ने भएको छ । सिमेन्ट उत्पादक संघले आज पत्रकार सम्मेलन गरेर प्रतिबोरा १ सय १५ रुपैयाँभन्दा धेरै मूल्य वृद्धि गर्ने बताएको हो ।

यो मूल्य आजैबाट लागू हुने संघले बताएको छ । सिमेन्टको उत्पादन लागत साढे ५ सयदेखि ६ रहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बताए ।

यसमा उद्योगअनुसार केही तलमाथि हुनसक्छ बताए । सिमेन्टको उत्पादन लागतमा ११५ रुपैयाँ मूल्य थपेर नयाँ मूल्य कायम हुने भएको हो ।

‘विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्थालाई हेरी हाललाई औसतमा प्रति बोरा अधिकतम ११५ मूल्य कायम हुने भएको छ । यो मूल्यमा मूल्य अभिवृद्धि कर भने समावेश रहेको छैन ।

सबै सिमेन्ट उद्योगलाई पत्राचार गरी धेरैमा ११५ रुपैयाँसम्म मूल्य वृद्धि हुने गरी नयाँ मूल्य कायम गर्नु होला’ संघले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सिमेन्ट उद्योगहरूमा निर्बाध र निरन्तर रूपमा विद्युतको आपूर्ति गर्न उद्योगीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस