१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने व्यवस्था गर्न प्रस्ताव 

अ+ अ-

काठमाडौँ । समावेशी आयोगले निजामती सेवामा आरक्षण सुविधा एक जनालाई एक पटक मात्रै दिनु उपयुक्त हुने सुझाएका छन्।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका तर्फबाट सुझाव राख्दै कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यस्तो बताएकी हुन्।

‘निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने गरौँ। समानुपातिक निर्वाचन प्रणाली पनि आरक्षण हो। यसकारण समानुपातिकमा पनि एक जनालाई एक पटक नै गरौँ’ उनले भनिन्।

संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयक दफावार छलफलमा छ। आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरूसँग छलफलमा बोलाएको हो।

छलफलमा भाग लिदै कार्यवाहक अध्यक्ष ओझाले यस्तो बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस