काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आइतबार आजको मूल्य रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ८५ रुपैयाँ, लोकल गाजर ७५ रुपैयाँ छ भने सेतो मूला हाइब्रिड ३७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २७.६७ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला ८५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी समितिले तोकिएको छ ।
हेर्नुहोस् सूची :
