२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित

अ+ अ-

काठमाडौँ । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् ।

फ्रान्स २४ का अनुसार साउदी अरब तथा अमेरिकाको लागि सहज अनुहार मानिने जोसेफ शुक्रबारबाट ६१ वर्ष पुगेका छन् । उनको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ ।

हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको युद्धविरामले पूर्णता पाउने बताइएको छ ।

हेजबुल्लाले सुलेमन फ्रेन्जिअलाई समर्थन गरेको थियो । तर, उनले पनि अन्तिममा जोसेफलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका थिए । जेसेफ सन् २०१७ बाट लेबनानको प्रधान सेनापति छन् । उनलाई लेबनानको संसदले राष्ट्रपति चयन गरेको हो ।

१२८ सदस्य संसदबाट उनले ९९ मत ल्याएर दोस्रो चरणमा राष्ट्रपति हुन पाएका हुन् । राष्ट्रपतिमा चयन भएसँगै उनले प्रधान सेनापतिबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस