काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने व्यवस्था सहितको नयाँ निर्देशिका ल्याएको छ।
मन्त्रालयले यसअघिको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका २०७६ खारेज गर्दै विद्यालय दूत नियुक्ति लगायतका विषय थप गर्दै नयाँ निर्देशिका ल्याएको हो।
नयाँ निर्देशिका अनुसार विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूत नियुक्ति गरिने छन्।
यस्तो छ नयाँ निर्देशिका :