१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाले कृषि विद्युत् बिल तिरिदिने

अ+ अ-

काठमाडौँ । सप्तरी छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ ।

गाउँपालिकाले किसानले कृषि कार्यका लागि प्रयोग गर्ने बिजुलीको बिल तिरेर सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

छिन्नमस्ता गाउँपालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका किसानको कृषि कार्यका लागि सिँचाइ विद्युत् महसुल बेहोर्ने निर्णय भएको हो ।

पालिका अन्तर्गतको सम्पूर्ण सिँचाइ मिटर प्रयोगकर्ताले २०८१ पुस मसान्तसम्मको सिँचाइ मिटर विद्युत् महसुल किसान स्वंयले तिरी आ-आफ्नो कृषि मिटर २२ माघसम्म गाउँपालिकामा कागजातसहित दर्ता गराउन पालिकाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस