२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनमा जान वर्षमानको प्रस्ताव

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने उनले बताएका हुन् ।

पार्टी रूपान्तरणको लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखे पनि नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प तयार भइनसकेको उनको भनाइ थियो । माओवादीमा विशेष महाधिवेशनको विषयमा मतभेद भइरहेको छ ।

यसअघि विशेष महाधिवेशनको प्रस्ताव गरेका अध्यक्ष ‘प्रचण्ड’ले अहिले ६ महिना पार्टी निर्माणको अभियान चलाएर नवौँ महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् । त्यसो त अर्का उपमहासचिव जनार्दन शर्मा पनि विशेष महाधिवेशनको पक्षमा छन् ।

विशेष महाधिवेशनबारे नेताहरूको मिश्रित धारणा आइरहेको हिजोको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका थिए ।

विभिन्न समस्या देखिइरहेको बताएका हुन् ।

उनले सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शिता देखाउने गरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए ।

उनले भने, ‘पटकऔपटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरूसँग, कार्यकारी अध्यक्षसँग छलफल गरिरहेका छौँ । हाम्रा जहाजहरू खरिद गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवाद चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम् टिकट बिक्रीमा देखिएका समस्याहरू समाधान खोजिरहेका छौँ ।’

समिति सदस्य सुनिता बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुःखद रहेको बताइन् ।

वायु निगम एउटा मात्र बाटोले सेवाहरूसँग जोडिने विषय नभएकाले कर्मचारीहरूलाई टिकाइराख्न र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस