२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला फुटबल : आर्मीद्वारा बागमती पराजित

अ+ अ-

काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । उनले खेलको पहिलो हाफमा एक गोल गरिन भने खेलको दोस्रो हाफमा अर्को गोल थपिन । विमलाले खेलको २५औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको ७१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आफ्नो टोलीलाई जित दिलाइन ।

आर्मीले लिगको पहिलो चरणको खेलमा पनि बागमतीलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा दोस्रो चरणमा विभिन्न पाँच टोली सहभागी छन् । आगामी माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमती सहभागी छन् । 

शुक्रवार पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस