काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बिहीबार आयोगले एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोग इलाम कार्यालयको विज्ञापन नम्बर १०६५५/०८०-८१ (महिला) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग इलाम कार्यालयको विज्ञापन नम्बर १०६५४/०८०-८१ (आ.प्र.) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :
