काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कुछप तेरंगा गुम्बाको नवनिर्मित भवन। बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र यस ऐतिहासिक गुम्बा पुनर्निर्माण गरिएको हो । तस्बिर: सुशीलबाबु थकाली