धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण
भोजपुर । षडानन्द नगरपालिका-१० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका-१० साम्पाङका...