काठमाडौँ कालीमाटी फलफूल तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी रु. ५५, रुपैयाँ रहेको छ । गोलभेँडा सानो (भारतीय. रु. ५०, गोलभेँडा सानो (तराई) रु. ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ७२, रहेको छ ।
यसैगरी, मकै बोडी प्रतिकेजी रु. ७०, मटरकोसा प्रतिकेजी रु. १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ७०, राजा च्याउ प्रतिकेजी रु. ३०० र सिताके च्याउ प्रतिकेजी रु. ८०० तोकेको छ ।
हेर्नुहोस् सूची :
