१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२५-२०३५ लाई ‘पर्यटन दशक’ मनाइने

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने बताएका छन् । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

यसअघि सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो । यसलाई कोरोना महामारीले असर गरेको थियो । त्यसयता सरकार र पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सकेका छैनन् ।

सरकारले २०२३ देखि मनाउने भनेको पर्यटन दशक कार्यविधि अभावले मनाउन नसकिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

‘सरकारले पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन,’ मन्त्री पाण्डेले भने, ‘सरकारले अब २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने छ ।’

प्रतिक्रिया दिनुहोस