१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०८४ मा माओवादी पहिलो पार्टी बन्ने ‘प्रचण्ड’को दाबी, दिए यस्ता आधार

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् ।

झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले काँग्रेस र एमालेलाई बिस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे ।

उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको परिणामले उनीहरूको प्रचार खण्डन गरेको छ । माओवादीले त कहिले काँग्रेसलाई, कहिले एमालेलाई ठूलो पार्टी बनाउने गल्ती गरेको रहेछ । अब एक्लै लडेर दुवैलाई सिध्याइ दिन्छौँ ।’

प्रचण्डले काँग्रेस र एमालेसहित अन्य दलहरू मिलेको ठाउँमा पनि माओवादी एक्लैले जितेर देखाइसकेको सुनाए ।

‘हामी अब आउने निर्वाचनमा पहिलो पार्टी बन्छौँ’, उनले भने, ‘तपाईँहरूले श्रीलंकामा देख्नुभयो नि ! अघिल्लो निर्वाचनमा कमजोर भनेर तीन सीटमात्रै ल्याएको एनपीपी, दुई-दुई पटक हतियार उठाएर सशस्त्र क्रान्ति गरेको पार्टी, अहिले अत्यधिक बहुमत, झण्डै दुई तिहाइ ल्याएको छ । अहिलेको राष्ट्रपतिले पनि उठाएको मुद्दा भनेको भ्रष्टाचारकै हो । यही भ्रष्टाचार, सुशासन र आर्थिक समृद्धिको मुद्दाले नै २०८४ हामीलाई पहिलो पार्टी बनाउँछ । तपाईँहरू ढुक्क भएर लाग्नुस् ।

प्रतिक्रिया दिनुहोस