१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सहसचिव बढुवाका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । तीन सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष १४ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल कृषि सेवा/बाली संरक्षण समूह/नेपाल वन सेवा /फरेष्ट्र रिसर्च समूह  र नेपाल विविध सेवा/ सूचना प्रविधि विज्ञका लागि उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुने उम्मेदवारहरू फणीन्द्रराज देवकोटा, राजेश मल्ल र श्रीचन्द्र साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस