२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री डा. राणाको दाबी : सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरूमा देखिएका समस्याहरू समाधान हुने बताएका छन् । 

कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी परराष्ट्र मन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएकी हुन् ।

उनले नाकामा छोटी भन्सारहरू खुलाउने विषयमा जनप्रतिनिधिहरूले महत्त्वपूर्ण विषय उठाएको जानकारी दिदै यसका लागि पहल गर्ने बताइन्।

बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्दै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताइन् ।

विश्व बैंक र एसियाली विकास बैंकका विकास आयोजनाहरू बर्दिया ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।

त्यसअघि परराष्ट्र मन्त्री डा. राणासँग ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र नेपाल तरुण दल केन्द्रीय सदस्य युवराज अधिकारी लगायतले बर्दिया जिल्लाका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस